काठमाडौं । दुवै बोटलर्स नेपालले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश वितरण नगर्ने निर्णय गरेका छन्। बोटलर्स नेपाल तराई र बालाजुको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। योसँगै दुवै कम्पनीका शेयरधनीहरुको हात खाली हुने भएको छ। यो निर्णय दीर्घकालीन रणनीतिअनुरुप लिइएको दुवै कम्पनीले जनाएका छन्।
Sub Index
Manufacturing and Processing
बोटलर्स नेपालले लाभांश वितरण नगर्ने
November 27th 2025
0
0 shares


Leave a Comment
Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: sharenewsnepali@gmail.com
Contact: 9803674997
















