Micro Finance

Sub Index

डिप्रोक्स लघुवित्तले १५ प्रतिशत लाभांश घोषणा

December 11th 2025

0

1 shares

डिप्रोक्स लघुवित्तले १५ प्रतिशत लाभांश घोषणा

नेपाली शेयर न्यूज । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूका लागि १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। मंसिर २५ गते बिहान ८ः३० बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव पारित गरेको हो।

कम्पनी सचिव ज्ञानेन्द्रप्रसाद अर्यालका अनुसार उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लागू हुनेछ। त्यसपछि मात्रै लाभांश सम्बन्धित शेयरधनीहरूको खातामा वितरण गरिनेछ।

डिप्रोक्स लघुवित्तले १५ प्रतिशत लाभांश घोषणा

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

शुभम पावरले बोलायो साधारणसभा

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech