Insurance

Sub Index

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

December 11th 2025

0

0 shares

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

नेपाली शेयर न्यूज । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। मंसिर २५ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) दिन निर्णय गरेको हो।

उक्त लाभांश प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी २८औं वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूले प्राप्त गर्नेछन्।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

शुभम पावरले बोलायो साधारणसभा

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech