Mutual Fund

Sub Index

माछापुच्छ्रे एसआईपी योजनाका इकाइहरु बिक्री खुला

November 30th 2025

0

0 shares

माछापुच्छ्रे एसआईपी योजनाका इकाइहरु बिक्री खुला

काठमाडौं । माछापुच्छ्रे एसआईपी योजनाका इकाइहरु बिक्री खुला भएको छ। योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलले उक्त म्युचुअल फन्डका १० रुपैयाँ अंकित मूल्यका कुल २० करोड रुपैयाँबराबरको २ करोड इकाइ बिक्री खुला गरेको हो। यस योजनाको कुल आकार ५ करोड इकाइ रहेको छ। जसमध्ये १४ प्रतिशत अर्थात ७० लाख इकाइ कोष प्रवर्द्धक माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात ५ लाख इकाइ योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले १ करोड २५ लाख कित्ता इकाइका लागि आवेदन दिन सक्नेछन्।

यस योजनाका इकाइ खरिदका लागि मंसिर १७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाइ बिक्री नभएकोमा निष्कासन अवधि मंसिर २८ गतेसम्म लुम्बिन सक्छ। यस योजनाका इकाइ खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

माछापुच्छ्रे एसआईपी योजनाका इकाइहरु बिक्री खुला

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

शुभम पावरले बोलायो साधारणसभा

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech