Investment

Sub Index

मिथिला सोलारमा एनआईएफको लगानी

November 28th 2025

0

0 shares

मिथिला सोलारमा एनआईएफको लगानी

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईएफ) ले जनकपुरमा रहेको १० मेगावाटको मिथिला सोलार परियोजनामा रणनीतिक लगानी सम्झौता गरेको छ। हिमालयन एभरेष्ट इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल-री इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रवर्द्धनमा स्थापित फन्डले लगानी गरेर नेपालको वैकल्पिक ऊर्जा स्रोत उपयोग बढाउने, आयातीत इन्धनमा निर्भरता घटाउने र दिगो ऊर्जा भविष्यको लक्ष्यमा योगदान पुर्याउने लक्ष्य राखेको छ।

मिथिला सोलार अन–ग्रिड प्रणालीमा आधारित १० मेगावाटको सौर्य ऊर्जा उत्पादन क्षमतासहितको परियोजना हो । परियोजनाका प्रवर्द्धक ऊर्जा डेभलपर्सले सन् २०३० सम्म १ गिगावाट कार्बन–न्यूट्रल ऊर्जा उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखेका छन्। परियोजनामा एनआईफको लगानीसँगै फन्ड नेपालमा सौर्य ऊर्जा क्षेत्रमा सबैभन्दा ठूला संस्थागत लगानीकर्तामध्येमा स्थापित भएको छ।

मिथिला सोलारमा एनआईएफको लगानी

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

शुभम पावरले बोलायो साधारणसभा

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech