Hotel and Tourism

Sub Index

प्रभु केबलकारको हकप्रदमा आवेदन दिने अन्तिम दिन

December 1st 2025

0

0 shares

प्रभु केबलकारको हकप्रदमा आवेदन दिने अन्तिम दिन

नेपाली शेयर न्यूज/ प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ । कम्पनीले गत कात्तिक ९ गतेदेखि निष्कासन गरेको हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो । कम्पनीले आफ्ना सेयरधनीका लागि १ः२.६३ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ ।

यो हकप्रदमा असोज १ गतेसम्म कायम साविकका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । यो कम्पनी आईपीओको निष्कासनको तयारीमा समेत रहेको छ । कम्पनीले ३० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने योजना बनाएको छ । यसका लागि कम्पनीले कुमारी क्यापिटललाई आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त समेत गरिसकेको छ ।

प्रभु केबलकारको हकप्रदमा आवेदन दिने अन्तिम दिन

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

शुभम पावरले बोलायो साधारणसभा

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech