Insurance

Sub Index

प्रभु इन्स्योरेन्सको १८% बोनस शेयर डिम्याट खातामा जम्मा

December 22nd 2025

0

0 shares

प्रभु इन्स्योरेन्सको १८% बोनस शेयर डिम्याट खातामा जम्मा

नेपाली शेयर न्यूज । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको उनन्तीसौं वार्षिक साधारणसभाले पारित गरेको १८ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट (हितग्राही) खातामा जम्मा भएको छ। कम्पनीको गत साउन २३ गते सम्पन्न साधारणसभाले साउन १ गतेसम्म कायम शेयरधनीहरूका लागि बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।

शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडका अनुसार सोही बोनस शेयर डिम्याट खातामा पठाइएको छ। यस बोनस शेयर पुस १ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत तथा दर्ता भई अभौतिक रूपमा कारोबार गर्न मिल्ने व्यवस्था पनि भइसकेको छ। बोनस शेयर नेप्सेमा सूचीकृत भएपछि मात्र डिम्याट खातामा पठाइने प्रावधान छ।

साथै, साउन १ गतेसम्म कम्पनीको शेयर धितो राखेर ऋण लिएका शेयरधनीहरूको हकमा ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा लाभांश रोक्का राखिएकोले, सम्बन्धित संस्थाबाट फुकुवा पत्र पेश गरेपछि मात्रै खातामा पठाइने जानकारी दिइएको छ।

प्रभु इन्स्योरेन्सको १८% बोनस शेयर डिम्याट खातामा जम्मा

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

शुभम पावरले बोलायो साधारणसभा

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech