अर्थतन्त्र

प्राधिकरणका महानिर्देशक अधिकारीसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा

December 3rd 2025

0

0 shares

प्राधिकरणका महानिर्देशक अधिकारीसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा

नेपाली शेयर न्यूज/ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी र पूर्व महानिर्देशक मुरारी भण्डारीविरुद्ध समेत मुद्दा दायर गरेको हो।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रत्येक प्रतिवादीबाट १३ करोड ५७ लाख रुपैयाँ बिगो दाबी गरिएको छ। यस मुद्दामा ७ जनालाई प्रतिवादी बनाइएको छ। यो मुद्दा भक्तपुरको नलिन्चोक हेलिकप्टर प्रकरणसँग सम्बन्धित रहेको आयोगले जनाएको छ।

प्राधिकरणका महानिर्देशक अधिकारीसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा

Leave a Comment

Related News

H1 Test

H1 Test

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि: आज कति छ त भाउ?

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

निजी क्षेत्रको मनोबल नबढेसम्म देशको आर्थिक अवस्था सुध्रिन सक्दैन : महासंघ अध्यक्ष चन्द्र ढकाल

बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी

मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति

आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी  छैन

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech