अर्थतन्त्र

नासा सेक्युरिटिजसँग जोडिएर आएका समाचार भ्रामक

November 14th 2025

0

0 shares

नासा सेक्युरिटिजसँग जोडिएर आएका समाचार भ्रामक

काठमाडौं । नासा सेक्युरिटीज कम्पनी लिमिटेडले केही अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कम्पनी तथा यसको ग्राहकहरूको नाम जोडेर प्रसारित गरेको समाचार पूर्णरूपमा निराधार भएको स्पष्ट पारेको छ। कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) वा नेपाल धितोपत्र बोर्डले नासा सेक्युरिटीजमा हालसालै छापा मारेको वा बयानका लागि बोलाएको भन्ने समाचारमा कुनै सत्यता छैन। कम्पनीले सबैलाई यस्ता समाचार र पोष्टहरूको भ्रममा नपर्न अनुरोध गरेको छ।

विज्ञप्तिमा भनिएको छ कि नासा सेक्युरिटीजले नियमनकारी निकायको नीति र निर्देशनअनुसार आफ्नो सेवा सञ्चालन गर्दै आएको छ र कम्पनीका गतिविधिहरू पूर्णरूपमा कानुनी दायरामा छन्। कम्पनीले प्रति कोहीलाई आफ्नो गुनासो वा जिज्ञासा भएमा कार्यालय प्रमुख मदन पौड्यालसँग ९८५१०२५४११, ०१५९७००८४ मा वा gunaso@naasasecurities.com.np मार्फत सम्पर्क गर्न आग्रह गरेको छ।

नासा सेक्युरिटिजसँग जोडिएर आएका समाचार भ्रामक

Leave a Comment

Related News

H1 Test

H1 Test

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि: आज कति छ त भाउ?

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि: आज कति छ त भाउ?

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

निजी क्षेत्रको मनोबल नबढेसम्म देशको आर्थिक अवस्था सुध्रिन सक्दैन : महासंघ अध्यक्ष चन्द्र ढकाल

निजी क्षेत्रको मनोबल नबढेसम्म देशको आर्थिक अवस्था सुध्रिन सक्दैन : महासंघ अध्यक्ष चन्द्र ढकाल

बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी

बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी

मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति

मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति

आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी  छैन

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी छैन

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech