Development Bank

Sub Index

बैंकिङ

सांग्रिला डेभलपमेन्ट बैंकले पुस ७ गते २१औं साधारणसभा बोलायो

November 30th 2025

0

0 shares

सांग्रिला डेभलपमेन्ट बैंकले पुस ७ गते २१औं साधारणसभा बोलायो

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकपछि वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकले आगामी पुस ७ गते, काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बिहान १०:३० बजे २१औं साधारणसभा गर्ने निर्णय गरेको छ। बैठकले हाल कायम चुक्ता पूँजीबाट ५ प्रतिशत बोनस शेयर तथा ५.३५८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा पेस गर्ने भएको छ।

साधारणसभामा बैंक तथा वित्तीय संस्थासँग आवश्यक भए मर्जर प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा सञ्चालकको भत्ता वृद्धि गर्ने प्रस्तावहरू पनि रहनेछन्। गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गर्ने तथा चालू आवका लागि नयाँ लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ। साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ।

सांग्रिला डेभलपमेन्ट बैंकले पुस ७ गते २१औं साधारणसभा बोलायो

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

शुभम पावरले बोलायो साधारणसभा

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech