बैंकिङ

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

December 21st 2025

0

0 shares

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

नेपाली शेयर न्यूज । हाल देशभर एटीएम बुथमा वाणिज्य बैंकहरूको हिस्सा करिब ९३ प्रतिशत रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिकसम्मको तथ्यांकअनुसार देशभर जम्मा ५ हजार २६८ वटा एटीएम बुथ सञ्चालनमा छन्।

यीमध्ये २० वटा वाणिज्य बैंकको मात्रै ४ हजार ८९० एटीएम बुथ रहेका छन्, जसले कुल एटीएम बुथको ९२.८२ प्रतिशत हिस्सा ओगटेको छ। त्यस्तै, १७ वटा विकास बैंकको देशभर ३३९ वटा एटीएम बुथ मात्र छन्, जसले कुल एटीएम बुथको ६.४४ प्रतिशत हिस्सा ओगटेको छ।

फाइनान्स कम्पनीहरूको अवस्था भने अझ न्यून छ। १७ वटै फाइनान्स कम्पनीहरूले हाल देशभर जम्मा ३९ वटा एटीएम बुथ सञ्चालनमा राखेका छन्, जसले कुल एटीएम बुथको केवल ०.३७ प्रतिशत हिस्सा ओगटेको छ।

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

Leave a Comment

Related News

ग्लोबल आइएमई लघुवित्तको दोस्रो त्रैमास: ब्याज आम्दानी बढे पनि प्रोभिजनिङले घटायो नाफा

कर्पाेरेट डेभलपमेन्ट बैंकको १८ औँ साधारणसभा आह्वान: मर्जर र सेयर स्वामित्व परिवर्तन मुख्य एजेण्डा

नाफा र व्यवसाय बढाउँदै माछापुच्छ्रे बैंक; प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार

प्रभु बैंकद्वारा ७ लाख २७ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्री खुला

हिमालयन बैंकको ७३ हजार कित्ताभन्दा बढी संस्थापक शेयर बिक्रीमा

एनएमबि बैंक र साना किसानको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनआईसी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले दिए राजीनामा

कृषिमा बैंकिङ लगानी अपेक्षित उपलब्धि ल्याउन नसकेको गभर्नर पौडेलको टिप्पणी

१०० दरको नयाँ नोट चलनचल्तीमा, दृष्टिविहीनले छामेरै थाहा पाउने

बैंकहरुको पूँजीकोष बढाउनुपर्ने समयसीमा तोकियो : प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट प्रकृया सुरु

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech