Development Bank

Sub Index

बैंकिङ

सांग्रिला बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

December 8th 2025

0

4 shares

सांग्रिला बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

नेपाली शेयर न्यूज । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने मंसिर २२ अन्तिम दिन रहेको छ। बैंकले लाभांश वितरण तथा वार्षिक साधारण सभा प्रयोजनका लागि मंसिर २३ देखि पुस ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकाले, आज नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीहरू मात्रै लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।

बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ।

यो प्रस्ताव बैंकको आगामी पुस ७ गते हुने २१ औं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ।

सांग्रिला बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

शुभम पावरले बोलायो साधारणसभा

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech