बैंकिङ

१०० दरको नयाँ नोट चलनचल्तीमा, दृष्टिविहीनले छामेरै थाहा पाउने

November 27th 2025

0

0 shares

१०० दरको नयाँ नोट चलनचल्तीमा, दृष्टिविहीनले छामेरै थाहा पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि एकसय रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। साविककै आकार तथा रंगमा एकसय रुपैयाँ दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आज सूचना जारी गरि एकसय दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जानकारी दिएको हो। चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, नोटको मध्य भागमा नेपालको नक्सा रहेको छ।

त्यसैगरि नयाँ नोटमा तत्कालीन गर्भनर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ। नयाँ नोट दृष्टिविहीन अनुकूलको रहेको छ। दृष्टिविहीनहरूले छामेरै थाहा पाउनेगरि नयाँ नोट डिजाइन गरिएको राष्ट्र बैंकले जनाएको छ।

१०० दरको नयाँ नोट चलनचल्तीमा, दृष्टिविहीनले छामेरै थाहा पाउने

Leave a Comment

Related News

ग्लोबल आइएमई लघुवित्तको दोस्रो त्रैमास: ब्याज आम्दानी बढे पनि प्रोभिजनिङले घटायो नाफा

कर्पाेरेट डेभलपमेन्ट बैंकको १८ औँ साधारणसभा आह्वान: मर्जर र सेयर स्वामित्व परिवर्तन मुख्य एजेण्डा

नाफा र व्यवसाय बढाउँदै माछापुच्छ्रे बैंक; प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार

प्रभु बैंकद्वारा ७ लाख २७ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्री खुला

हिमालयन बैंकको ७३ हजार कित्ताभन्दा बढी संस्थापक शेयर बिक्रीमा

एनएमबि बैंक र साना किसानको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

एनआईसी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले दिए राजीनामा

कृषिमा बैंकिङ लगानी अपेक्षित उपलब्धि ल्याउन नसकेको गभर्नर पौडेलको टिप्पणी

बैंकहरुको पूँजीकोष बढाउनुपर्ने समयसीमा तोकियो : प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट प्रकृया सुरु

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech