Hotel and Tourism

लगानी अवसर

Sub Index

शेयर बजार

होटेल फरेस्ट इन लिमिटेडको आईपीओ भोलिदेखि खुल्दै

February 4th 2026

0

0 shares

होटेल फरेस्ट इन लिमिटेडको आईपीओ भोलिदेखि खुल्दै

Nepali Share News l

होटेल फरेस्ट इन् लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (IPO) निष्काशन गर्ने भएको छ । सो सम्बन्धी मुख्य जानकारीहरू

IPO निष्काशन सम्बन्धी विवरण

  1. निष्काशन मिति: भोलि, २०८२ माघ २२ गतेदेखि ।
  2. आवेदन दिने अन्तिम मिति: २०८२ माघ २६ गतेसम्म ।
  3. सेयर संख्या: कुल ३३ लाख २० हजार कित्ता ।
  4. लगानी सीमा: न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने ।
  5. बिक्री प्रबन्धक: एनआईसी एशिया क्यापिटल लिमिटेड ।


कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको सेयर निष्काशन र बाँडफाँड गरिसकेको छ । नेपाल धितोपत्र बोर्ड (SEBON) ले यस कम्पनीलाई गत पुस २० गते सेयर जारी गर्ने अनुमति प्रदान गरेको थियो ।

इच्छुक लगानीकर्ताहरूले 'मेरो सेयर' सफ्टवेयर वा आफ्नो बैंक खाता रहेको सी-आश्वा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत सहजै आवेदन दिन सक्नेछन् ।

होटेल फरेस्ट इन लिमिटेडको आईपीओ भोलिदेखि खुल्दै

Leave a Comment

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech