Nepse

शेयर बजार

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

December 18th 2025

0

0 shares

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

नेपाली शेयर न्यूज । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नेप्से परिसूचक १०.६६ अंक घटेर २६१५ अंकमा झरेको छ। अघिल्लो दिन नेप्से २६२५ अंकमा थियो। आज बजार दिनभर रातो रह्यो तर कुल कारोबार रकम ४ अर्ब ५७ करोड पुगेको छ, जुन अघिल्लो दिनको ४ अर्ब ५ करोडभन्दा बढी हो।

समूहगत प्रदर्शन:

फाइनान्स समूह सबैभन्दा बढी १.५५% घट्यो।

होटल तथा पर्यटन समूह स्थिर रह्यो।

निर्जीवन बीमा, व्यापार, बैंकिङ, विकास बैंक, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्य समूहमा सामान्य उतार-चढाव देखियो। आज स्वस्तिक लघुवित्त र एसवाई प्यानलको मूल्य १० प्रतिशतले बढेको छ। सिन्धु विकास बैंक, सीवाईसी लघुवित्त र सप्तकोशी विकास बैंकका शेयरमा पनि मूल्य वृद्धि देखियो।

सबैभन्दा धेरै मूल्य घटेको कम्पनी बाराही हाइड्रोपावर भएको छ। अन्य घटेका कम्पनीहरूमा गुहेश्वरी मर्चेन्ट फाइनान्स र मोदी इनर्जी छन्। आज धेरै कारोबार भएका कम्पनीहरूमा बाराही हाइड्रोपावर, राधि विद्युत्, बुटवल पावर, ङादी ग्रुप र सप्तकोशी विकास बैंक छन्।

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

. गणपति लघुवित्तका सेयरधनीको हात खाली, यस वर्ष लाभांश नदिने निर्णय

. गणपति लघुवित्तका सेयरधनीको हात खाली, यस वर्ष लाभांश नदिने निर्णय

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

आज रिज लाइन इनर्जीको आईपीओ निष्कासन: स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई पहिलो अवसर

आज रिज लाइन इनर्जीको आईपीओ निष्कासन: स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई पहिलो अवसर

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

नागरिक लगानी कोषको लाभांश घोषणा

नागरिक लगानी कोषको लाभांश घोषणा

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech