शेयर बजार

नागरिक लगानी कोषको लाभांश घोषणा

December 22nd 2025

1

0 shares

नागरिक लगानी कोषको लाभांश घोषणा

नेपाली शेयर न्यूज । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ। पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको आम्दानी बाँडफाँड हिसाब विवरणबाट कोषका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश घोषणा गरेको हो।

घोषित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई कोषको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।

नागरिक लगानी कोषको लाभांश घोषणा

All Comments

Satish Singh

Satish Singh

asdfasdf

Posted on : March 11th 2026

Leave a Comment

Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

. गणपति लघुवित्तका सेयरधनीको हात खाली, यस वर्ष लाभांश नदिने निर्णय

. गणपति लघुवित्तका सेयरधनीको हात खाली, यस वर्ष लाभांश नदिने निर्णय

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

आज रिज लाइन इनर्जीको आईपीओ निष्कासन: स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई पहिलो अवसर

आज रिज लाइन इनर्जीको आईपीओ निष्कासन: स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई पहिलो अवसर

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech