लगानी अवसर

Finance

Sub Index

शेयर बजार

नेपाल फाइनान्सको प्रतिकित्ता १०० रुपैयाँमै शेयर बिक्रिमा

December 5th 2025

0

0 shares

नेपाल फाइनान्सको प्रतिकित्ता १०० रुपैयाँमै शेयर बिक्रिमा

नेपाली शेयर न्यूज । नेपाल फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रिमा राखेको छ । शेयर धनी विजय बहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।


कम्पनीले यसअघि यो शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा तोकिएको समयावधिभित्र आवेदन नपरेपछि अब भने सर्वसाधारणका लागि बिक्री खुला गरेको छ ।


कम्पनीले यी शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँका दरले बक्रीमा राखेको छ। शेयर किन्न इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहति आगामी १५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

नेपाल फाइनान्सको प्रतिकित्ता १०० रुपैयाँमै शेयर बिक्रिमा

Leave a Comment

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech