लगानी अवसर

साधारणसभा

शेयर बजार

७५ करोडको आईपीओ ल्याउँदै पाल्पा सिमेण्ट स्थगि

December 30th 2025

0

0 shares

७५ करोडको आईपीओ ल्याउँदै पाल्पा सिमेण्ट स्थगि

Nepali Share News l


आईपीओ निष्कासनको प्रक्रियासँगै पाल्पा सिमेण्टको साधारणसभा स्थगित

पाल्पा सिमेण्ट इन्डस्ट्रिज लिमिटेडले पूर्वनिर्धारित वार्षिक साधारणसभा हाललाई स्थगित गर्ने निर्णय गरेको छ। आगामी पुस १४ गते (जनवरी १, २०२६) का लागि तय गरिएको उक्त सभा विशेष प्राविधिक र कानुनी कारणले रोकिएको कम्पनीले जनाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट पुस ९ गते मात्रै पाल्पा सिमेण्टले साधारण शेयर (IPO) निष्कासनका लागि अनुमति प्राप्त गरेको थियो। आईपीओ प्रक्रिया अघि बढेसँगै शेयर संरचना र कानुनी प्रावधानहरू मिलाउनुपर्ने भएकाले साधारणसभा स्थगित गरिएको बुझिएको छ।


आईपीओ सम्बन्धी जानकारी:

  1. कुल शेयर संख्या: ७५ लाख कित्ता
  2. अंकित मूल्य: प्रति शेयर १०० रुपैयाँ
  3. कुल निष्कासन रकम: ७५ करोड रुपैयाँ



७५ करोडको आईपीओ ल्याउँदै पाल्पा सिमेण्ट स्थगि

Leave a Comment

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech