बैंकिङ

प्रभु बैंकका सीईओ शेरचन अस्पताल भर्ना

December 18th 2025

0

0 shares

प्रभु बैंकका सीईओ शेरचन अस्पताल भर्ना

नेपाली शेयर न्यूज । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन अस्पताल भर्ना भएका छन् । उनलाई चिरायु अस्पतालमा भर्ना गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका प्रमुख डा.मनोज केसीले जानकारी दिए ।

प्रहरीको निगरानीमा उनलाई बसुन्धरास्थित चिरायु अस्पतालमा राखिएको छ । शेरचन लगायत अन्य व्यक्तिहरू १९ दिनदेखि सीआइबीको हिरासतमा छन्। उनीहरुमाथि बैंकिङ कसुर लगायतका ४ वटा मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रभु बैंकका सीईओ शेरचन अस्पताल भर्ना

Leave a Comment

Related News

ग्लोबल आइएमई लघुवित्तको दोस्रो त्रैमास: ब्याज आम्दानी बढे पनि प्रोभिजनिङले घटायो नाफा

कर्पाेरेट डेभलपमेन्ट बैंकको १८ औँ साधारणसभा आह्वान: मर्जर र सेयर स्वामित्व परिवर्तन मुख्य एजेण्डा

नाफा र व्यवसाय बढाउँदै माछापुच्छ्रे बैंक; प्रतिसेयर आम्दानीमा पनि उल्लेख्य सुधार

प्रभु बैंकद्वारा ७ लाख २७ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्री खुला

एनएमबि बैंक र साना किसानको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

एनआईसी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले दिए राजीनामा

कृषिमा बैंकिङ लगानी अपेक्षित उपलब्धि ल्याउन नसकेको गभर्नर पौडेलको टिप्पणी

१०० दरको नयाँ नोट चलनचल्तीमा, दृष्टिविहीनले छामेरै थाहा पाउने

बैंकहरुको पूँजीकोष बढाउनुपर्ने समयसीमा तोकियो : प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट प्रकृया सुरु

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech