general

शेयर शिक्षा

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

December 22nd 2025

0

0 shares

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

नेपाली शेयर न्यूज । धितोपत्रमा गरिने लगानी पूर्ण जोखिममुक्त हुँदैन । साधारण शेयरमा गरिने लगानीलाई अन्य धितोपत्रमा गरिने लगानी भन्दा बढी जोखिमपूर्ण मानिन्छ । डिबेन्चरको हकमा तोकिएको समय र दरमा ब्याज तथा साँवा भुक्तानी गर्ने शर्त रहने हुंदा यसलाई सेयर भन्दा कम जोखिमपूर्ण मानिन्छ ।

यस्तै सरकारी धितोपत्रमा तोकिएको समय र तोकिएको दरमा ब्याज प्रदान गरिने र तोकिएको अवधिमा साँवा भुक्तानी समेत निश्चित हुने हुँदा यस्तो धितोपत्रलाई न्युन जोखिमयुक्त धितोपत्रको रुपमा लिइन्छ ।

धितोपत्रमा गरिएको लगानीमा नाफा वा घाटा जे भए पनि सो आफैले व्यहोर्नुपर्ने तथा यसमा लगानी गर्दा घाटा भएमा सोको क्षतिपूर्ति दिने व्यवस्था हुंदैन । यसमा गरिएको लगानी स्वेच्छिक हुनाले नाफा घाटाको भागीदार लगानीकर्ता स्वंयले व्यहोर्नु पर्ने हुन्छ अन्य कुनै पक्ष वा निकायले सोको परिपूर्ति गर्ने व्यवस्था हुँदैन ।

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

Leave a Comment

Related News

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

NEPSE बजार विश्लेषण

NEPSE बजार विश्लेषण

नेप्से विश्लेषण: २५८० बाट 'यू-टर्न', अब ट्रेन्डलाइन ब्रेकआउटको प्रतीक्षा

नेप्से विश्लेषण: २५८० बाट 'यू-टर्न', अब ट्रेन्डलाइन ब्रेकआउटको प्रतीक्षा

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

लगानी गर्दा जोखिम बहन गर्न सक्ने क्षमताको मूल्यांकन गर्नुहोस्ः सेवोन

लगानी गर्दा जोखिम बहन गर्न सक्ने क्षमताको मूल्यांकन गर्नुहोस्ः सेवोन

के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु

के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

म्युचुअल फण्डः कम जोखिममा स्थिर प्रतिफल दिने उत्कृष्ट लगानी विकल्प

म्युचुअल फण्डः कम जोखिममा स्थिर प्रतिफल दिने उत्कृष्ट लगानी विकल्प

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech