general

शेयर शिक्षा

लगानी गर्दा जोखिम बहन गर्न सक्ने क्षमताको मूल्यांकन गर्नुहोस्ः सेवोन

December 12th 2025

0

0 shares

लगानी गर्दा जोखिम बहन गर्न सक्ने क्षमताको मूल्यांकन गर्नुहोस्ः सेवोन

नेपाली शेयर न्यूज । विश्व लगानीकर्ता सप्ताह २०२५ को अवसरमा नेपाल धितोपत्र बोर्ड (सेवोन) ले लगानीकर्तालाई जोखिमबारे सजग रहन आग्रह गरेको छ । ‘Stay informed, stay protected’नारासहित जारी गरिएको सन्देशमा बोर्डले धितोपत्रमा लगानी गर्नु अघि आफ्नै जोखिम सहन सक्ने क्षमताको मूल्यांकन गर्न सुझाव दिएको छ ।

सेवोनले पूँजी बजारमा उतार–चढाव स्वाभाविक हुने भएकाले आवश्यक जानकारी संकलन गरेर मात्र लगानी योजना बनाउनुपर्नेमा जोड दिएको छ । बोर्डका अनुसार सचेत र जिम्मेवार लगानीकर्ताले बजारलाई स्वस्थ राख्ने भूमिका निर्वाह गर्ने भएकाले सूचना,अध्ययन र जोखिम व्यवस्थापन अत्यन्तै महत्वपूर्ण मानिन्छ । विश्व लगानीकर्ता सप्ताहका सन्दर्भमा सेवोनले लगानीकर्ताको सुरक्षाका लागि विभिन्न कार्यक्रम र सन्देश सार्वजनिक गर्दै आएको छ । बोर्डले सबैलाई सजग तथा दीर्घकालीन सोचका साथ गर्दा मात्र सुरक्षित लगानी सम्भव हुने बताउँदै पूँजी बजारसम्बन्धी सूचनामा अद्यावधिक रहन अनुरोध गरेको छ ।

लगानी गर्दा जोखिम बहन गर्न सक्ने क्षमताको मूल्यांकन गर्नुहोस्ः सेवोन

Leave a Comment

Related News

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

NEPSE बजार विश्लेषण

NEPSE बजार विश्लेषण

नेप्से विश्लेषण: २५८० बाट 'यू-टर्न', अब ट्रेन्डलाइन ब्रेकआउटको प्रतीक्षा

नेप्से विश्लेषण: २५८० बाट 'यू-टर्न', अब ट्रेन्डलाइन ब्रेकआउटको प्रतीक्षा

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु

के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

म्युचुअल फण्डः कम जोखिममा स्थिर प्रतिफल दिने उत्कृष्ट लगानी विकल्प

म्युचुअल फण्डः कम जोखिममा स्थिर प्रतिफल दिने उत्कृष्ट लगानी विकल्प

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech