general

शेयर शिक्षा

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

December 15th 2025

0

0 shares

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

नेपाली शेयर न्यूज । अन्तर्राष्ट्रिय धितोपत्र नियामक संगठन (आईओएससीओ) को पहलमा मनाइँदै आएको विश्व लगानीकर्ता सप्ताह २०२५ अन्तर्गत नेपाल धितोपत्र बोर्डले लगानीकर्ता सचेतना सन्देश जारी गरेको छ।

‘Stay Informed. Stay Protected.’ भन्ने मूल नारासहित बोर्डले दीर्घकालीन रूपमा गरिने लगानीले जोखिमको सम्भावनालाई न्यून गराउन सहयोग पुग्ने उल्लेख गर्दै लगानी गर्दा यस तथ्यलाई ध्यानमा राख्न लगानीकर्तालाई आग्रह गरेको छ।

नेपाल धितोपत्र बोर्डका अनुसार छोटो अवधिको उतारचढावभन्दा दीर्घकालीन सोचका साथ गरिने लगानीले जोखिम व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले लगानीकर्ताले जानकारीपूर्ण र सचेत निर्णय लिनु आवश्यक छ।

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

Leave a Comment

Related News

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

NEPSE बजार विश्लेषण

NEPSE बजार विश्लेषण

नेप्से विश्लेषण: २५८० बाट 'यू-टर्न', अब ट्रेन्डलाइन ब्रेकआउटको प्रतीक्षा

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

लगानी गर्दा जोखिम बहन गर्न सक्ने क्षमताको मूल्यांकन गर्नुहोस्ः सेवोन

के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

म्युचुअल फण्डः कम जोखिममा स्थिर प्रतिफल दिने उत्कृष्ट लगानी विकल्प

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech