शेयर शिक्षा

Daily Market Update

साप्ताहिक बजार विश्लेषणः विक्ली क्यान्डल विश्लेषणसहित(भिडियो)

December 19th 2025

0

1 shares

साप्ताहिक बजार विश्लेषणः विक्ली क्यान्डल विश्लेषणसहित(भिडियो)

नेपाली शेयर न्यूज । शेयर बजार कारोबारको दिन( आइतबारदेखि बिहीबार) सम्मको नेप्सेको विक्ली चार्ट हेर्दा बजार एउटा महत्वपूर्ण ट्रेन्ड लाइन वरिपरि सपोर्ट बनाइरहेको देखिन्छ । यही ट्रेन्ड लाइन क्षेत्रमा विक्ली टाइमफ्रेममा डिमाण्ड जोन निर्माण भएको संकेत पनि देखिएको छ ।

यदि बजारले यो ट्रेन्ड लाइन ब्रेकडाउन गरेमा विक्ली डिमाण्ड जोन कमजोर भई करेक्सन गहिरिने सम्भावना देखिन्छ । हालका लागि २५८०–२६०० को लेभलमा रहेको ट्रेन्ड लाइन र २५४०–२५६० को जोनलाई महत्वपूर्ण सपोर्टका रूपमा हेरिएको छ ।

विक्ली क्यान्डलस्टिकको हिसाबले यो हप्ता बजारमा ‘स्पिनिङ बटम’ जस्तो इन्डिसिजन क्यान्डल बनेको छ । यसको हाई करिब २६३३ र लो करिब २५८७ मा रहेको छ । आगामी हप्ताको क्लोजिङले यी लेभलमध्ये कुन ब्रेक गर्छ भन्ने कुराले बजारको दिशाबारे स्पष्ट संकेत दिनेछ ।

हेर्नुहोस् भिडियो

साप्ताहिक बजार विश्लेषणः विक्ली क्यान्डल विश्लेषणसहित(भिडियो)

Leave a Comment

Related News

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

NEPSE बजार विश्लेषण

NEPSE बजार विश्लेषण

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

लगानी गर्दा जोखिम बहन गर्न सक्ने क्षमताको मूल्यांकन गर्नुहोस्ः सेवोन

लगानी गर्दा जोखिम बहन गर्न सक्ने क्षमताको मूल्यांकन गर्नुहोस्ः सेवोन

के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु

के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

म्युचुअल फण्डः कम जोखिममा स्थिर प्रतिफल दिने उत्कृष्ट लगानी विकल्प

म्युचुअल फण्डः कम जोखिममा स्थिर प्रतिफल दिने उत्कृष्ट लगानी विकल्प

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech