शेयर शिक्षा

Daily Market Update

मौद्रिक नीतिको समीक्षाः बजारमा आउन सकेन हरियाली, २६ सय बिन्दुसम्म रिटेस्ट गर्ने सम्भावना छ ?

December 1st 2025

0

1 shares

मौद्रिक नीतिको समीक्षाः बजारमा आउन सकेन हरियाली, २६ सय बिन्दुसम्म रिटेस्ट गर्ने सम्भावना छ ?

नेपाली शेयर न्यूज/ शेयर बजारको डेली चार्टमा समग्र रूपमा सकारात्मक देखिए पनि सोमबार मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएको दिन बजारले अपेक्षित सकारात्मक प्रतिक्रिया जनाउन सकेन । यस दिन बजार सूचक घटेर बन्द भएको छ ।

Hourly Chart मा बजारले Moving Average Channel (MAC)लाई ब्रेकडाउन गरिसकेको छ, जसले छोटो अवधिको ट्रेन्डमा कमजोर संकेत गर्छ । Hourly Chart मा बजारले पुनःMAC माथि टिक्न नसके बजारमा तत्काल सकारात्मक मोमेन्टम आउन कठिन देखिएको छ ।

डेली चार्टमा बजार ट्रेन्डलाइन भन्दा माथि रहेकाले लामो अवधिको क्यारेक्टर भने सकारात्मक रहेको छ । तर Hourly Chart मा मुभिङ एभरेज च्यानल ब्रेकआउट गर्न बजारले नसके ट्रेन्डलाइनको नजिक, झण्डै २,६०० सम्म भिजिट गर्ने सम्भावना रहन्छ ।

सोमबारको बजारलाई हेर्दा ४.२८ अंक घटेर २६४.२४ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंक घटेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

आइतबार ७ अर्ब ८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ३२५ कम्पनीको ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

मौद्रिक नीतिको समीक्षाः बजारमा आउन सकेन हरियाली, २६ सय बिन्दुसम्म रिटेस्ट गर्ने सम्भावना छ ?

Leave a Comment

Related News

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

NEPSE बजार विश्लेषण

NEPSE बजार विश्लेषण

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

के शेयरमा गरिने लगानी जोखिममुक्त हुन्छ ?

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह २०२५: धितोपत्र अभौतिकीकरण गर्न बोर्डको आग्रह

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

विश्व लगानीकर्ता सप्ताह : दीर्घकालीन लगानीमा जोड

लगानी गर्दा जोखिम बहन गर्न सक्ने क्षमताको मूल्यांकन गर्नुहोस्ः सेवोन

लगानी गर्दा जोखिम बहन गर्न सक्ने क्षमताको मूल्यांकन गर्नुहोस्ः सेवोन

के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु

के हो क्रेडिट रेटिङ ?, यस्ता छन् क्रेडिट रेटिङका संकेतहरु

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

नयाँ लगानीकर्ताका लागि उत्कृष्ट शेयर बजार टिप्स

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

शेयर बजारमा यो हप्ता Bullish Trend : बढ्दै लगानीकर्ताको विश्वास

म्युचुअल फण्डः कम जोखिममा स्थिर प्रतिफल दिने उत्कृष्ट लगानी विकल्प

म्युचुअल फण्डः कम जोखिममा स्थिर प्रतिफल दिने उत्कृष्ट लगानी विकल्प

Popular News

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech